काठमाडौं २० फागुन । अनलाइनमार्फत झण्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका( ४ घर भई हाल काठमाडौँको पुरानोबानेश्वर बस्ने २१ वर्षीय आदित्यकुमार सिंह, सोही ठाउँका २० वर्षीय सिद्धार्थकुमार सिंह, बाराको कलैया उपमहानगरपालिका( ११ ...