काठमाडौ २८ माघ । लोकतान्त्रिक समाजवाद पार्टी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । लोसपाबाट विद्रोह गरी छुट्टै आन्दोलनको तयारीमा नेता महतो लागेका हुन् । २०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता ...