काठमाडौं २९ माघ । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले १९ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता गरेको विधेयक सोमबार सर्वसम्मत पारित भएको हो । स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन ...