काठमाडौ ५ भदौ । दक्षिण अफ्रिकाका अलराउन्डर प्रिनेलन सुब्रायनको बलिङ एक्शन शङ्कास्पद भएको रिपोर्ट गरिएको छ । अस्ति मङ्गलवार केन्र्समा घरेलु टोली अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटपछि सुब्रायनको बलिङ एक्शन शङ्कास्पद भएको रिपोर्ट गरिएको हो । अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा अफ स्पिनर सुब्रायनले १० ओभरमा ...