काठमाडौं ३१ साउन । बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनबीच पहिलो शान्ति वार्तामा रुस–युक्रेन युद्धविराम भने घोषाण हुन सकेन । ३ घण्टा भन्दा लामो समय वार्तामा बसेका विश्वका दुई शिर्ष नेताले संक्षिप्त रुपमा प्रेसर्ला सम्वोधन गर्दै शान्ति स्थापना गर्नेमा आशावादी रहेको ...