काठमाडौ १६ साउन । प्रहरीले काठमाण्डौको ठमेल र महाराजगञ्ज क्षेत्रबाट चक्रे मिलन भनिने मिलन गुरुङसहित गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरू पक्राउ परेका प्रहरीको भनाइ छ । यसअघि प्रहरीले हिजो बिहान ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने ...