काठमाडौं, १ पौष । गत वर्षको तुलनामा घरजग्गा कारोबार बढेको छ। अघिल्लो वर्षको तुलनामा घरजग्गा कारोबार र राजस्व दुवै बढेको हो। घरजग्गामा बैंकहरुले कर्जा प्रवाह बढाएसँगै कारोबार बढेको छ। सरकारले घरजग्गा कित्ताकाटलाई सहज बनाउँदा गत वर्षको तुलनामा सकरात्मक प्रभाव देखिएको छ। घरजग्गा कारोबारबाट मंसिर महिनामा ...