काठमाडौ २१ मंसिर । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सीसीटीभी क्यामेरा जडान शुरु भएको छ ।ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सीसी क्यामेरा जडान शुरु भएको हो ।परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल ...