काठमाडौं, २० मंसिर । टाइम म्यागाजिनले प्रदान गर्ने टाइम ‘एथलेट अफ दी इयर’ अवार्डको विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी चुनिएका छन् । अमेरिकी समाचार म्यागाजिन टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो अवार्ड यस वर्ष मेसीले जितेका हुन् । यसअघि बास्केटबल स्टार लेब्रोन जेम्स, ...