दैलेख , २० मंसिर । दैलेखको नारायण नगरपालिका वडा नं. ३ भूर्ति स्थित पञ्च देवल प्रा.वि.का विद्यार्थीहरूका लागि न्यानो ड्रेस प्राप्त भएको छ । नौमूले गाउँपालिका सल्लेरी निवासी हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्नुभएका मानेन्द्र चन्दले यहाँका विद्यार्थीहरूका लागि ८८ थान ड्रेस उपलब्ध गराएका हुन् । ...