काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार सिंहदरबारमा पश्चिमतर्फको रेट्रोफिटिङ भएको भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका कामकारबाही अब नयाँ ढंगबाट अघि बढाउने बताएका हुन् । सरकारको काम र गुण ...