काठमाडौं, १६ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न आग्रह गरेका छन् । बाइडेनले युद्धविरामको आह्वान भने गरेका हैनन् । गाजामा इजरायलले ठूलो आक्रमण जारी राखेको छ । त्यहाँ हालसम्म करिब आठ हजार ८०० मानिसको ...