काठमाडौ १५ कात्तिक । पचासी वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैँका पाँच दिन छोराबुहारी र नातिनातिनीसँगै रमाएर बसे ।पोखरामा बसोबास गर्ने छोराबुहारी दसैँपछि पोखरा हिँडेपछि अहिले उनी अहिले घरमा एक्लो छन । श्रीमतीको मृत्युपछि एक्लै रहँदै आउनुभएका घिमिरेलाई खान लाउन र ...