काठमाडौं, १४ कात्तिक । केही दिनअघि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले शेखर कोइराला निकट एक नेतालाई फोन गरे । बडुले आफूभन्दा धेरै जुनियर ती नेतालाई समय मागेरै भेट गरे । उनले भेटमा, ती नेतालाई ‘डा। शेखर कोइरालाको नेतृत्वमा सरकार बन्न लागेको र सरकार ढल्न लागेको’ ...