काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकाल ९२०२३–०२५० प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन्। “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा ...