काठमाडौं,२९ असोज । हिजो आज काठमाडौँ देखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुरयाइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । घर जाने समयमा भाडा बढाइएपछि बिद्यार्थी तथा बेरोगजारहरु सबै भन्दा बढी मर्कामा परेको पाइएको छ । निजी क्षेत्रका हवाई ...