ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ परिस्थिति बनिसक्यो, एकजुट भएर जनतासँगको बाचा पूरा गरौं, मुख्यमन्त्री कार्कीको आह्वान


एबीसी न्यूज
१ कार्तिक २०८०, बुधबार   २ : ५२   बजे

काठमाडौं, १ कात्तिक । कोशी प्रदेशसभाका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका छन् । विश्वासको मत लिनुअघि प्रदेशसभाको बैठकमा बोल्दै परिवर्तन र संघीयतालाई आत्मसात गर्दै अगाडि बढ्न सबैको एकताबद्ध हुनुपर्ने बताए ।

उनले भने, ‘संघीयता र गणतन्त्रलाई बचाउनेको लागि हामीले अठोट गर्नुपर्छ । सरकार बनाउने सबै धारा प्रयोग गर्दै हामी अन्तिम अवस्थामा आइपुगेका छौं । माननीयहरूले नयाँ प्रयोग गरेर मलाई मुख्यमन्त्री बनाउनुभएको छ । मलाई विश्वास गर्नुभएकोप्रति म नमन गर्छु ।’

संविधानको भावनाअनुसार जनताको अधिकार स्थापित गर्नेतिर लाग्नुपर्ने उनले बताए ।

कार्कीले थपे, ‘यहाँहरूले दिएको विश्वास र जनताको बलिदानीलाई ध्यानमा राखेर म अगाडि बढ्छु । यो परिस्थितिमा नयाँ प्रारुप तय भएको छ । संघीय सरकार धारा ५ लाई प्रयोग भइसकेको छ । सर्वोच्चले पनि व्याख्या गरिसकेको छ ।’

उनले सबै मिलेर प्रदेशवासीसँग गरेको बाचा पूरा गर्ने समय आएको बताए ।

कार्कीले प्रदेशसभालाई जोगाउँदै मध्यावधिमा जानबाट रोक्न आफूलाई सबैले विश्वासको मत दिने बताए । प्रदेशको अधिकार प्रदेशसँगै हुने भएकाले आफ्नो निर्णय आफैंले गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu