काठमाडौ साउन ४ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सानेपामा मंगलबारदेखि जारी बैठकअन्तर्गत आज तेस्रो दिन पनि नेताहरूले आ(आफ्नो धारणा राख्नेछन् । बैठक ११ बजेदेखि बोलाइएको छ ।हिजो केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । ...