असार ५, रुपन्देही । बजार आउँदा सधैँ खोलामा लुगा भिजाउदै जानु पर्ने बाध्यता खोलामा पानीको बहाव बढ्नेबित्तिकै सरन गाऊ जाने बाटो अवरुद्ध, आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई एम्बुलेन्स जाने वैकल्पिक बाटो नहुनु, यी सब समस्या झेली रहेका सरनबारीका खड्गबहादुर सिञ्जाली मगरको मनमा सधै पिरलो हुने ...