काठमाडौँ ५ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शुल्क वृद्धिको निर्णय स्थगन गरेको छ । गत साता नर्सिङ, एचए र फार्मेसीको अध्ययन शुल्क वृद्धि गरिएकोमा उक्त निर्णय हाल स्थगित भएको छ । शुल्क वृद्धिको निर्णय चौतर्फी विरोध भएपछि सीटीईभीटी आफ्नो निर्णयबाट पछि ...