काठमाडौं २९ असार : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। लुले प्रधानमन्त्री पत्नी स्व.सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे । दक्षिण ...