काठमाडौं, २९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको छ । भारतको कोलकातामा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास ९बिम्स्टेक० व्यापार सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नुभएको उहाँले आज महावाणिज्य दूतावासको निरीक्षण गर्नुभएको ...