काठमाडौ ७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन्। नेपाली कांग्रेस चितवनले ४३ औँ बीपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बीपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उनले सो कुरा बताए। ...