ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको घोषणा: जापानसँग अहिले सम्मकै ठूलो व्यापार सम्झौता गरेँ


abc news
७ श्रावण २०८२, बुधबार   १० : ३९   बजे

काठमाडौ ७ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्।

जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक हो।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रस्तावित सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक कर तिर्नेछ।’

उनले अगाडि भनेका छन्, ‘जापानले आफ्नो अर्थतन्त्र अमेरिकी सामानहरूका लागि खोल्नेछ। यसमा कार, ट्रक, चामल र केही कृषि उत्पादन छन्।’

यद्यपि जापानले अमेरिकासँगको सम्झौताको पुष्टि गरेको छैन।

यस विषयमा अमेरिकामा रहेको जापानी दूतावासलाई सम्पर्क गरेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बीबीसीले उल्लेख गरेको छ।

डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा भने, ‘मैले इतिहासको सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेको छु। यो सम्भवतः जापानसँगको सबैभन्दा ठूलो सम्झौता हो।’

यसअघि हालै ट्रम्पले अगस्ट १ अघि जापानसँग सम्झौता भएन भने २५ प्रतिशत कर लगाइने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu