काठमाडौं । सरकार सञ्चालन समन्वय संयन्त्रको बैठक स्थगित गरेका सत्तारुढ गठबन्धनका दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बैठक स्थगित गरिएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्को सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच ...