काठमाडौं । आज पनि पहाडी क्षेत्रका धेरै ठाउ“मा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउ“मा आज पनि हल्का पानी पर्नेछ । पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...