असार २६ रौतहट । रौतहट प्रहरीले बलात्कारको आरोपमा नेपाली कांग्रेसका एक जना नेतालाई पक्राउ गरेको छ । स्थानीय एकजना २७ वर्षिया विवाहित महिलालाई करणी गरेको आरोपमा जिल्लाको देवाही गोनाही नगरपालिका ७ उचिडिह घरभएका ५० वर्षीय नागेश्वर कुश्वाहालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई करणी गरेको ...