काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभा बैठकमा सरकारको विरोधमा कालो टोपी प्रदर्शन गर्नुभएको छ ।कांग्रेस सांसद रमेशजंग रायमाझीले सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध सांकेतिक रूपमा कालो क्याप देखाउनुभएको हो । मैले यो सदनमा टोपी लगाएँ होलाु, रायमाझीले भन्नुभयो ,आज क्याप लगाएर प्रवेश ...