काठमाडौं, २१ बैशाख । सरकारले दुई वर्षे कार्यकाल रहँदै अष्ट्रेलियका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त भएका दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यसमेत रहेका दाहाललाई माओवादीमा ...