काठमाडौं, ८ बैशाख । संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको बुधबार सुनुवाई हुने भएको छ। लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा आज बुधबारका लागि पेसीमा चढेको हो। उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो। सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन ...