काठमाडौं, २० फागुन । रुपन्देहीको एक विद्यालयलाई भवन निर्माणका लागि भारतले चार करोड २० लाख रुपैयाँ सहयोग दिने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार बुटवल उपमहानगरपालिका–११ स्थित नहरपुर माविको नयाँ भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराइन लागेको हो। सन् १९७१ मा स्थापना भएको यस ...