काठमाडौं, २१ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले कामगर्न विज्ञापन बोर्डलाई आग्रह गर्नभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूपयोग हुने गरी प्रभावकारी ढंगले कामगर्न आग्रहगर्नु भएको हो । सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण ...