सुर्खेत, ३१ जेठ । कर्णाली प्रदेशमा थप ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेत र दैलेखका रहेका छन् । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा कोरोना सङ्क्रमण देखिको सामाजिक विकास ...