काठमाडौ २६ असार । राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क उपचार, राहत र पुनर्स्थापनामा ध्यान दिन आग्रह गरेको छ । आयोगले निकालेको विज्ञप्तिमा आवतजावतलाई सजिलो बनाउन, सङ्कटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई ...