बझाङ,८ फागुन । जिप दुर्घटना हुँदा उपाध्यक्ष सहित ९ जना घाइते भएका छन् । बझाङको खप्तडछान्ना गाउँपालिकाको लामाखेतमा जीप दुर्घटना हुँदा खप्तडछान्ना गाँउपालिकाकी उपाध्यक्ष पाउसरा थापा सहित ९ जना घाईते भएका छन् । ०१००१ ज १२२० नम्बरको जीप दुर्घटनामा घाईते भएका मद्ये नरेन्द्र उपाध्याय र ...