काठमाडौं, २० मंसिर । एभरेष्ट बैंकले, मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई विद्यालय प्रयाेजनकालागि गाडी हस्तान्तरण गरेकाे छ । एभरेष्ट बैंककाे संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत विहिवार उक्त गाडी हस्तान्तरण गरिएकाे हाे । (CSR) कार्यक्रम का अध्यक्ष डा. बालगाेपाल बैद्य, बैंकका CEO तथा (CSR) सदस्य ...