काठमाडौं, १८ मंसिर । दक्षिण एसियाली खेलकुद–सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण जितेको आफ्नो इतिहास तोड्ने अवसर घरेलु मैदानमा जारी १३ औँ संस्करणमा नेपाललाई देखिएको छ। प्रतियोगिताको चौथो दिन समाप्तीमा नेपालले २९ स्वर्ण, १३ रजत र २१ कास्य पदक जितेको छ। नेपालले एकै सागमा यसअघि ३१ ...