ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकताबद्ध प्रयासबाट नै समाजमा रहेका विकृतिको अन्त्य गर्न सकिन्छ– मन्त्री शाह


admin
१८ मंसिर २०७६, बुधबार   ४ : २६   बजे

काठमाडौं, १८ मंसिर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सबैको एकताबद्ध प्रयासबाट नै समाजमा रहेका विकृति तथा विसङ्गतिको अन्त्य गर्न सकिने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सङ्घ संस्थाद्वारा आज धनगढीमा आयोजित यौन हिंसा तथा बलात्कार प्रभावित महिलाको सामाजिक सुरक्षा तथा न्यायमा पहुँच विषयक एक दिने प्रदेशस्तरीय कार्यशालामा उहाँले समाजमा रहेका व्याप्त समस्यालाई उन्मूलन पार्न सबै मिलेर समस्याको सामना गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शाहले कुनै दाता, दानीहरु आएर हाम्रो समाज परिवर्तन नगरिदिने उल्लेख गर्दै आफ्नो समाज स्वयं आफैँले परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पुराना सोच, शैली, मान्यता, आनीबानीले समाजमा समस्या निर्माण गरिरहेकाले त्यस्ता रुढिवादी परम्परा त्याग्नु आवश्यक रहेको मन्त्री शाहले उल्लेख गर्नुभयो ।

उहाँले पीडितलाई सम्मानका साथ बाँच्न पाउने, पारिवारिक, सामाजिक, सांस्कृतिक जीवनमा पुनःस्थापना गर्ने कुराको अहिले चुनौती रहेकाले त्यस्ता काममा स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारलगायत विभिन्न सङ्घसंस्था मिलेर अगाडि बढ्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group