ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बधाई छ नेपाली खेलाडीलाई : सागमा नेपालको स्वर्ण १०० पुग्यो (सूचीसहित)


एबीसी न्यूज
१८ मंसिर २०७६, बुधबार   ५ : १५   बजे


काठमाडौं, १८ मंसिर । दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्‍याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो ।

१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल समूहमा सक्षमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वकार अलीलाई २७–९ स्कोरले हराए ।

जारी सागमा अहिलेसम्म करातेले १० र तेक्वान्दोमा ११ स्वर्ण जितेको छ । यस्तै उसु, साइक्लिङ, एथ्लेटिक्स, ट्रायथोलनमा स्वर्ण हात पारेको छ ।

अहिलेसम्म सागमा स्वर्ण दिलाउने नेपाली खेलाडीहरु

सन् २०१९ (जारी साग)

१. मण्डेकाजी श्रेष्ठ (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्र्रविण मानन्धर (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी (५० केजीमुनि) कराँते
८. नवीन रसाइली (६७ केजी) कराँते
९. सुनिता महर्जन (६८ केजी) कराँते
१०. अनुपमा मगर (६८ केजी) कराँते
११. कलम श्रेष्ठ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ– ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर – साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ – साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल – तेक्वान्दो(६७ केजीमुनि)
२९. सक्षम कार्की – तेक्वान्दाे, पुरुष ८७ केजी ताैल समूह

सन् १९८४
पुष्कर शाही, बक्सिङ
पुरुष फुटबल टिम
बैकुण्ठ मानन्धर, एथलेटिक्स
दलबहादुर रानामगर, बक्सिङ

सन् १९८५
बैकुण्ठ मानन्धर, एथलेटिक्स

सन् १९८७

बैकुण्ठ मानन्धर, एथलेटिक्स
स्वर्गीय दलबहादुर रानमगर, बक्सिङ

सन् १९८९

चित्रबहादुर गुरुङ, बक्सिङ

सन् १९९१

गीता क्षेत्री, सिजरिन शाह, पुजा थापा र निलम तुलाधर (टेबलटेनिस टिम इभेन्ट)
अनिता श्रेष्ठ, सुटिङ

सन् १९९३

पुरुष फुटबल टिम

सन् १९९५

रमेश बस्नेत, जुडो
विरबहादुर राना, जुडो
जितबहदुर चौधरी, जुडो
टिका बोगटी, एथ्लेटिक्स

सन् १९९९

दीपक श्रेष्ठ,कराँते
धोजमान मोक्तान, कराँते
सुरेन्द्रलाल श्रेष्ठ, कराँते
राजेश श्रेष्ठ, कराँते

प्रकाश थापागमर, बक्सिङ
रामचन्द्र थापामगर, बक्सिङ
रवि महर्जन, कराँते
कृष्ण गुरुङ, कराँते
प्रिति डंगोल, कराँते
टिम काता, कराँते
गंगाराम महर्जन (सिंगल काता), कराँते
निता राई, कराँते
निमा पाठक, कराँते
जुनु राई, कराँते
विनिता चौधरी, कराँते
टिम काता (महिला), कराँते

संगिना बैद्य, तेक्वान्दो
रेनुका रानामगर, तेक्वान्दो
सविता राजभण्डारी, तेक्वान्दो
प्रमिला थापा, तेक्वान्दो
बन्दना श्रेष्ठ, तेक्वान्दो
रितु जिमी राई, तेक्वान्दो
किशोर श्रेष्ठ, तेक्वान्दो
अशोककुमार लामा, तेक्वान्दो
कोशिस खड्का, तेक्वान्दो
दीपक विष्ट, तेक्वान्दो
रवि उज्वज थपलिया, तेक्वान्दो
कमल क्षेत्री, तेक्वान्दो
राजकुमार राई, तेक्वान्दो
सीता राई, तेक्वान्दो

रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी

सन् २००४

दीपक विष्ट, तेक्वान्दो
संगिना बैद्य,तेक्वान्दो
रूपा सयाङदेन, तेक्वान्दो
निर्मल श्रेष्ठ, तेक्वान्दो
रेनुका रानामगर, तेक्वान्दो
निरञ्जन श्रेष्ठ, तेक्वान्दो
दीपक श्रेष्ठ, कराँते

सन् २००६

सुलोचना सिज्वाखा, कराँते
कुशल श्रेष्ठ, कराँते
दीपक विष्ठ, तेक्वान्दो
मनिता शाही, तेक्वान्दो

कमलबहादुर अधिकारी, भारोत्तोलन
विना लामा खड्का, उसु
राजकुमार रसाइली, उसु

सन् २०१०

दीपक विष्ट, तेक्वान्दो
आयशा शाक्य, तेक्वान्दो
सुनिल लामा, कराँते
विनोद शाक्य, कराँते
गंगा अधिकारी, कराँते
राजेन्द्र भण्डारी, एथलेटिक्स
विनिता महर्जन, उसु
आङबाबु लामा, उसु

सन् २०१६

निमा घर्तीमगर, उसु
फुपु ल्हामु खत्री, जुडो
पुरुष फुटबल टिम

स्राेतः नेपाल ओलम्पिक कमिटी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group