ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सागको इतिहासमा सर्वाधिक स्वर्णको इतिहाँस तोड्ने स्थिती नेपाल


एबीसी न्यूज
१८ मंसिर २०७६, बुधबार   ७ : ३७   बजे

काठमाडौं, १८ मंसिर ।   दक्षिण एसियाली खेलकुद–सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण जितेको आफ्नो इतिहास तोड्ने अवसर घरेलु मैदानमा जारी १३ औँ संस्करणमा नेपाललाई देखिएको छ। प्रतियोगिताको चौथो दिन समाप्तीमा नेपालले २९ स्वर्ण, १३ रजत र २१ कास्य पदक जितेको छ। नेपालले एकै सागमा यसअघि ३१ स्वर्णसम्म जितेको थियो।

घरेलु मैदानमा २० वर्षअघि आयोजित ८ औँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। त्यतिबेला कराँते र तेक्वान्दोमा १४\१४, बक्सिङमा २ र पौडीमा एउटा स्वर्ण पदक जितेको थियो। यसपटक, नेपालले कराँतेमा १० स्वर्ण, ४ रजत र पाँच रजत जितेको छ। कराँतेका सबै खेल सकिएका छन्।

यसैगरि तेक्वान्दोमा ११ स्वर्ण जितेको छ। तेक्वान्दोका कुल २९ स्वर्णमध्ये २३ स्वर्ण विजेताको टुंगो लागिसकेको छ। बिहीबार ६ वटा स्पर्धामा स्वर्णको टुंगो लाग्ने छ। नेपालले तेक्वान्दोमा पनि सन् १९९९ पछि सागमा सबैभन्दा बढी स्वर्ण पदक जितेको हो।

नेपालले ट्रायथलनमा २, उसुमा ३ र साइक्लिङमा २ र एथलेटिक्समा एउटा स्वर्ण जितेको छ।

नेपालले तेक्वान्दो र उसुमा स्वर्णको संख्या बढाउन सक्ने अपेक्षा गरिएको छ। स्वर्ण जित्ने अनुमान गरिएका बक्सिङ र जुडोका खेलहरु सुरु भएका छैनन्। पुरुष फुटबलमा पनि स्वर्ण पदक जित्न सक्ने अनुमान गरिएको छ। यस हिसाबले सागको आफ्नो इतिहासमा एकै संस्करणमा यसअघि जितेको सर्वाधिक स्वर्णको इतिहाँस नेपालले सजिलै तोड्ने स्थिती देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group