काठमाडौं, ६ मंसिर । विश्व शान्तिको सूचीमा नेपालले प्रगति गरेको छ । विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको हो । इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ । आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, ...