काठमाडौं, १९ कात्तिक । राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिता दिएको जनाएको छ । पोषणसम्बन्धी सेवाको विस्तारका लागि सोमबारदेखि शुरु भएको पाँचौँ विश्व सम्मेलनको दोस्रो दिन आज आयोगले विशेष पत्रकार सम्मेलन आयोजना गरी यसका लागि दोस्रो बहुक्षेत्रीय पोषण ...