काठमाडौ २० असार । नागरिक उन्मुक्ति पार्टी नाउपा ले संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। सुदूरपश्चिम सरकारमा रहेका आफ्ना मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि त्यसको प्रतिक्रिया स्वरूप नाउपाले संघ र प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन लागेको हो। नाउपा अध्यक्ष ...