काठमाडौ १९ असार । बागमती प्रदेश सभा सञ्चालनका विषयमा दलहरूबीच सहमति भएको छ। बिहिबार आज दिउँसो सभामुख भुवन कुमार पाठकको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेको हो। बिहान ११ बजेदेखि सुरु भएको बैठकमा दिनभरको कसरतमा सहमति जुटेको बैठकमा सहभागी माओवादी केन्द्र बागमती संसदीय दलका ...