काठमाडौं, १२ असोज । दशैँको लागि सार्वजनिक गाडीको इजाजत पत्र अर्थात् रुट परमिट आजदेखि खुला भएको छ । यातायात व्यवस्था विभागले असोज १२ गतदेखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो । यो अवधिमा सार्वजनिक गाडी रुट परमिट बिना नै देशभर जहाँ पनि चल्न सक्नेछन् । ...