काठमाडौं, १ भदौ । प्रहरीले रवि लामिछानेको समर्थन गर्दै प्रहरी प्रमुखलाई सामाजिक सञ्जालमा तथानाम लेख्ने एक जनालाई पक्राउ गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका विषयमा सामाजिक सञ्जालमा तथानाम लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो ...