काठमाडौ १५ असार । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्य आफ्नो अधिकतम प्रयास रहने बताएका छन्। आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा पौडेलले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनमा जोड दिने बताएका हुन्। फरक मुद्दा व्यवस्थापन कार्य ...