काठमाडौ १७ असार । नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन्।पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा संसद् र सरकारमा पार्टीको भूमिकाको विषयमा जानकारी गराउनेक्रममा यस्तो गुनासो गरेका हुन्। ुत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...