काठमाडौं, ३१ बैशाख । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक र चालक गरी २३ को मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकास्थित रिहार नजिकै दुर्घटना हुँदा दुलाहका बुबा आमासहित ...