बझाङ,२७ माघ । नेपाली कांग्रेसले जयपृथ्वी नगरपालिकाको तेस्रोे नगरसभा आज बहिष्कार गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिभिहरुले सहकारी ऐन जनप्रतिनिधहरुसँग छलफल नै नगरी पारीत गर्न खोज्दा नगरसभा अवरुद्ध गरेका हुन । नगरसभामा नेपाली काङ्ग्रसवाट निर्वाचित जयपृथ्वीनगरपालीका वडा नँ दसका वडा अध्यक्ष्य दलबहादुर बिष्ट र ...